Thursday, January 7, 2010

मरेर जिय र हेर……

तिमि, जियर मरेका छौ भने तिमि मरेर जिय र हेर ।
प्राण, लिएर जियका छौ भने प्राण दिएर जिय र हेर ।।
बाचेर खाने धेरै छन यहाँ खाएर बाच्ने भन्दा किन ।
स्वार्थ, लिएर जियका छौ भने स्वार्थ दिएर जिय र हेर ।।
पसु पंक्षी पनि अरुलाई मर्छन सुगा र कुकुर जस्ता यहाँ ।
रगत् , पिएर जियका छौ भने रगत् दिएर जिय र हेर ।।
काट्छ खुकुरी खुकुरिले, मार्छ गोली गोलिले पनि युद्धमा ।
अधिकार लिएर जियका छौ भने अधिकार दिएर जिय र हेर ।।
तिमि, जियर मरेका छौ भने तिमि………………………… ।

0 comments:

Post a Comment